१८ कात्तिक, काठमाडौं । उपप्रधानमन्त्री विजयकुमार गच्छदारले माओवादी आन्दोलन हिसात्मक भएमा सरकारले सेना परिचालन गर्ने धम्की दिनु भएको छ ।
बुधबार राजधानीमा आयोजित कार्यक्रममा गच्छदारले माओवादी आन्दोलन हिंशात्मक हुने सूचना आफुहरुले पाएको जिकिर गर्दे अन्य सुरक्षा निकायसँगै सेना पनि बाहिर आउन सक्ने चेतावनी दिनुभयो ।
उहाँले १२ वुंदे समझदारी हतारमा अदुरदर्शी ढङ्गले भएको भन्दै त्यसमा रहेको सेना समायोजन शव्द हटाउनु पर्ने वताउनुभयो । उहाँले माओवादी सेनालाई पढ्न पठाउनुपर्ने भन्दै सेनामा समायोजन हुन नसक्ने वताउनुभयो ।
वर्तमान सरकारले नै सविधान निमार्णको नेतृत्व गर्ने वताउँदै उपप्रधानमन्त्री गच्छदारले आफू भन्दा जुनियर हुने गरी मन्त्रिमण्डलमा आउन फोरम अध्यक्ष उपेन्द्र यादवलाई आग्रह गर्नुभयो ।

No comments:
Post a Comment