१५ कात्तिक, काठमाडौं । मधेश तराई फोरमले आन्दोलनको घोषणा गरेको छ । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी मधेशको अधिकार सुनिश्चित गर्न भन्दै कात्तिक २५ देखि आन्दोलन गर्ने घोषणा गरेको हो ।
घोषित कार्यक्रम अनुसार बांकेमा कात्तिक २५, कपिलवस्तुमा २७, लुम्बिनीमा २९, मंसिर २ मा रौतहट, ४ गते पर्सामा , ६ गते धनुषामा, ७ गते सिराहामा, ९ गते सप्तरीमा, १० गते सुनसरीमा र मंसिर २५ गते वीरगञ्जमा आमसभा गर्ने जनाइएको छ ।
राष्ट्रिय झण्डा र चिन्ह फेर्नुपर्ने, देशको नामै फेर्नुपर्ने, उपराष्ट्रपतिलाई क्रियाशील पार्न आवश्यक व्यवस्था गर्नुपर्ने, निजामती प्रशासनमा मधेशीको उचित प्रतिनिधित्व हुनुपर्नेलगायतको माग राखी आन्दोलनको घोषणा गरेको अध्यक्ष अमर यादवले बताए ।
वीरगञ्जमा सम्पन्न दोस्रो विस्तारित बैठकले मधेशको अधिकारका लागि सशक्त हुने निर्णय गरेको यादवको भनाई छ ।

No comments:
Post a Comment