१५ कात्तिक, काठमाडौं । नागरिक सर्वोच्चताको माग सहित दोस्रो चरणको आन्दोलन सुरु गरेको एकीकृत नेकपा माओवादीले आज साँझ देशब्यापी मसाल जुलुस प्रर्दशन गरेको छ ।
माओवादीले केन्द्रीय नेता तथा सभाषदहरुको सहभागितामा उपत्यकाका विभिन्न ७ ठाँउबाट एकसाथ ठूलो संख्यामा मसाल जुलुस निकालेको थियो । काठमाडौंको पुरानो बसपार्कबाट अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड लगायत बरिष्ठ नेताहरुको सहभागितमा, घण्टाघरबाट विद्यार्थी, महाँकालस्थानबाट बुद्धिजिवी संगठन, महावौद्धबाट गणतान्त्रीक मञ्च र जमलबाट काठमाण्डौ जिल्ला समितिको अगुवाइमा जुलुस निकालिएको थयो ।
त्यस्तै ललितपुरको लगनखेलबाट पम्फा भुषाल र भक्तपुरको पांचतलेदरबारबाट शक्ति बस्नेतको नेतृत्वमा मसाल जुलुस निकालिएका ेछ । हजारौको संख्यामा साझ पौने ६ बजेबाट निकालिएको मसाल जुलुस, जमल, पुतलिसडक, बागबजार, सहिदगेट हुदै रत्नपार्क शान्ति बाटिकामा पुगेर आएर टुगिंएको थियो ।

No comments:
Post a Comment