Wednesday, December 2

पंकज जोशीको फोटो सार्वजनिक




अमेरिकाको न्याय मन्त्रालयले पंकज जोशीको फोटो सार्वजनिक गर्दे वान्टेड सूचना जारी गरेको छ। अमेरिकाको टेक्सासमा एक ६७ वर्षका बूढालाई परेको १० लाख डलरको चिठ्ठा झुक्याएर आफ्नो हातमा पारी पुरस्कार रकम कुम्ल्याई ठगी गरी कानुनबाट बच्न अमेरिकाबाट टाप ठोकेको अभियोग उनीमाथि लगाइएको छ।



अमेरिकाको न्याय मन्त्रालयले पंकज जोशीको फोटो सार्वजनिक गर्दे जारी गरेको वान्टेड सूचना

नेपालको प्रहरीले उनलाई पक्रन अनुसन्धान सुरु गरिसकेको छ। थप जानकारी यहाँ हेर्नुस्।

No comments:

Post a Comment