Monday, November 30

गिरिजाप्रसाद कोइराला र प्रचण्डवीच सिंगापुरमा सात बुँदे सहमति भएकोमा तपाईलाई बिश्वास छ ?

 
बिरामी परेका कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालालाई सिंगापुरमा भेट्न गएका माओवादी अध्यक्ष प्रचण्ड र कोइरालावीच सात बुँदे सहमति भएको भन्ने बजार हल्ला र केही संचारमाध्यममा समाचार पनि आए । जसमा राष्ट्रपति र प्रधानमन्त्री दुवैलाई राजीनामा गर्न लगाई कोइराला राष्ट्रपति र प्रचण्ड प्रधानमन्त्री बन्ने उल्लेख रहेको दावी गरिएको छ ।

कतिपयले यसलाई राष्ट्रपतिको आबश्यकता भएको टिप्पणी गरेका छन भने कतिपयले यो हल्लामा भारतीय पक्षको षड्यन्त्र रहेको देख्छन । कोइराला र प्रचण्डवीच यस्तो सहमति भएकोमा तपाईलाई चाहिं कतिको बिश्वास छ ?

No comments:

Post a Comment